BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र २ गते
    Headlines :
    Ad
    Ad

    तुला राशी

    युवा ज्योतिष ऋषिराज घिमिरे साउन १९, २०७३

    तुला ( रा,रि,रु,रे,रो,ता,ती,तु,ते) :-

    गाडी घोडाको खरिद-विक्रिको लागि समय अनुकुल रहेको छ । भाग्यमा थप वृद्दि भएर जानेछ । प्रेमी-प्रेमिका को लागि प्रसस्त समय दिन गारो हुनेछ । सेतो पदार्थको व्यवशायबाट प्रसस्त लाभ मिल्ने समय छ । पुनर्निर्माणको लागि यो समय निकै नै उत्तम रहेको देखिन्छ । घरमा मांगलिक कार्य हुने तथा मांगलिक कार्यमा सहभागी बन्ने समय छ । नोकरीमा सन्तुस्टी मिल्ने समय छ । धार्मिक क्षेत्रको यात्रामा सरिक हुने समय छ । कपडा तथा किराना व्यवशाय फस्टाउने समय छ । वेमौसमी तरकारी व्यवशायबाट लाभ हुनेछ । पूजाको सामाग्री तथा फलफुलको  बिक्रीको लागि उत्तम छ । सहकारी तथा वित्तीय  कारोबार सन्तोषजनक नै रहनेछ ।

    कर्कट राशीले यहाँ क्लिक गर्नुहोला ।

    ८२२ पटक
    प्रतिकृया दिनुहोस्