BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ १५ गते
    Headlines :
    Ad
    Ad

    कन्या राशी

    युवा ज्योतिष ऋषि राज घिमिरेसाउन २२, २०७३

    कन्या (टो,प,पि,पू,ष,ण,ठ,पे,पो) :-

    अनावश्यक तनाव उत्पन्न हुन सक्नेछ । बिपरित लिंगीको सहयोग महत्वपूर्ण रहनेछ । नया कामको शुरुवात गरेता पनि खासै समय अनुकुल देखिन्न । आफन्तसगको रमाइलो भेटघाटमा समय व्यतित हुनेछ । सिसाको व्यवशायमा लाभ लिन सक्ने समय छ । बैंकिंग कारोबार तथा सहकारीको काममा सफल बन्ने समय छ । दोपायाको व्यवशाय फस्टाउने समय छ । नेतृत्वमा समय खासै अनुकुल देखिन्न । कपडा व्यवशाय तथा कच्चापदार्थको व्यवशायको लागि समय अनुकुल देखिन्न । फलफूलको व्यवशाय फस्टाउने समय छ । डाक्टर तथा नर्सको लागि समय अनुकुल रहेको छ । अपरिचित व्यक्तिले भने सहयोग गर्ने छन ।

    तुला राशीले यहाँ क्लिक गर्नुहोला ।

    ७८१ पटक
    प्रतिकृया दिनुहोस्