BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ १५ गते
    Headlines :
    Ad
    Ad

    सिंह राशी

    युवा ज्योतिष ऋषि राज घिमिरेसाउन २२, २०७३

    सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :-

    प्रेम प्रस्तावको ओइरो लागेता पनि अनावश्यक आरोप पनि खेप्नुपर्ने हुन सक्नेछ । सुनचादी तथा शेयर व्यवशायको कारोबार फस्टाएर जाने समय छ । सत्रुले तपाइको काममा अनावश्यक दुस्ख दिन सक्नेछन । सन्तानको काममा समस्या उत्पन्न हुने समय छ । शैक्षिक क्षेत्रमा समय केहि कमजोरीपन आउन सक्नेछ । लामो तथा कस्टकर यात्रामा सामेल हुनु पर्नेछ । गैर(सरकारी कामहरु सहजै बन्ने समय छ । मित्रजनको सहयोग अति नै ठुलो प्राप्ति हुनेछ । आर्थिक समस्याले पिरोल्न सक्नेछ । अल्पकालीन कामको शुरुवात हुने समय छ । काष्ठ तथा फर्नेचर व्यवशाय फस्टाउने समय छ । आल्मुनियमको व्यवशाय फस्टाएर जाने छ ।

    कन्या राशीले यहाँ क्लिक गर्नुहोला ।

    ७३९ पटक
    प्रतिकृया दिनुहोस्