BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक ६ गते
    Headlines :
    Ad
    Ad

    वृश्चिक राशी

    युवा ज्योतिष ऋषिराज घिमिरेसाउन २२, २०७३

    वृश्चिक (तो,ना,नि,नि,नु,ने,नो,या,यी,यू) :-

    धार्मिक कार्यमा समय व्यतित हुनेछ । धार्मिक यात्रामा निक्लिने तथा सामाजिक प्रतिष्ठामा वृद्दि हुने समय छ । उच्च शिक्षाको लागि समय अति नै उत्तम रहेको छ । गाइ पालनको लागि समय पूर्णरुपमा अनुकुल रहेको छ । घरमा मांगलिक कार्यहरु हुने समय छ । गुरुजन सागको भेटमा समय अनुकुल रहनेछ । प्रेम जोडीको सम्बन्ध उत्तम रहेनेछ । तरल पदार्थको व्यवशाय फस्टाएर जाने समय छ । वैदेशिक रोजगारको व्यवशायमा राम्रै लाभ होला । सरकारी कामहरु सहजै बन्ने समय रहेको छ भने सहकारी तथा वित्तीय सस्थाबाट पनि मनग्य लाभ हुनेछ । पत्रकारिता तथा फ्लिमी क्षेत्रको लागि उत्तम समय रहेको छ । दोपाया बाट लाभ हुने समय छ । ठुला उद्योगीकोलागि समय अनुकुल छ।
    सिंह राशीले यहाँ क्लिक गर्नुहोला ।

    १०११ पटक
    प्रतिकृया दिनुहोस्