BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक ४ गते
    Headlines :
    Ad
    Ad

    मिथुन राशी

    युवा ज्योतिष ऋषि राज घिमिरेसाउन २२, २०७३

    मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह ) :

    बोलीमा मिठासपन थपिने समय रहेको छ । कला र गलाको उचित सम्मान हुने समय आएको छ। काममा निरन्तरता दिनाले कामले पूर्णता प्राप्त गर्नेछ । शिरमा चोटपटकको भय रहेको छ । लामो दुरीको यात्रामा निक्लिने समय रहेको छ । भोजमा सहभागी बन्नुपर्ने समय आएको देखिन्छ । पशु व्यवशायमा खासै लाभ देखिन्न तर माछा व्यवशाय फस्टाएर जाने समय छ । लेखक तथा पण्डितको लागि समय अनुकुल रहेको छ । पत्रकारिता क्षेत्रमा समय अनुकुल रहेको छ ।इलेक्ट्रोनिक्स व्यवशाय फस्ताउदै अगाडी बढ्ने समय रहेको छ ।चुनौती दिनेहरुसग प्रतिस्पर्धामा विजयी बन्नबाट कसैलेपनि रोक्न सक्नेछैन । तरल पदार्थको व्यवशायबाट खासै लाभ देखिन्न ।

     

    वृश्चिक राशीले यहाँ क्लिक गर्नुहोला ।

    ९६९ पटक
    प्रतिकृया दिनुहोस्