BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र २ गते
    Headlines :
    Ad
    Ad

    वृष राशी

    युवा ज्योतिष ऋषि राज घिमिरे,हलेसी ज्योतिष परामर्श केन्द्र पशुपति काठमाडौँ ९८४२६८२०१८साउन २२, २०७३

    वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):- 

    आर्थिक सबलता वृद्दि भएर जानेछ । साथीहरुले तपाइको कामको  धेरै नै तारिफ गर्नेछन । कृषि क्षेत्र तथा फलफूल व्यवशाय बाट पनि ठुलै धन आर्जन हुनेछ । नया जोस तथा जागर थपिने समय छ । शैक्षिक क्षेत्रमा समय सोचे अनुकुल देखिन्न । दाजुभाई तथा दिदीबहिनीको सहयोगमा गरेको कामले सहजै सफलता प्राप्ति गर्नेछ । नया साथीको सहयोग बाट गरेको कामले सफलता पाउने समय छ । गायक तथा पण्डितको लागि सम्मय अनुकुल रहेको छ । बहुमुल्य सामान हराएर जान सक्ने समय छ । लेखकको लागि समय प्रतिकुल रहेको देख्न सकिन्छ ।निर्माण व्यवशाय फस्टाउदै जाने समय छ ।  हप्ताको अन्त्य सामाजिक कामकलागी  समय अनुकुल रहेको देखिन्छ ।

    मिथुन राशीले यहाँ क्लिक गर्नुहोला ।

    ८६३ पटक
    प्रतिकृया दिनुहोस्