BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २९ गते
    Headlines :
    Ad

    मेष राशि

    युवा ज्योतिष ऋषि राज घिमिरे,हलेसी ज्योतिष परामर्श केन्द्र पशुपति काठमाडौँ ९८४२६८२०१८साउन २३, २०७३

    मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ):- :

    ठोस वस्तुको व्यवशाय फस्टाउदै जाने देखिन्छ । व्यापार–व्यवशायमा सोचेभन्दा पनि बढी नै लाभ लिन सक्ने समय देखिन्छ । सरकारीस्तरबाट ठुलै लाभ लिने समय देखिन्छ । पिताको सल्लाहमा रहेर काम गरेमा सफलता प्राप्ति गर्न सहयोग मिल्ने देखिन्छ । सांगीतिक क्षेत्रको लागि समय उत्तम रहेको देखिन्छ । पद र प्रतिष्ठा दुवै वृद्दि हुने तथा काममा लगानासिलताले गर्दा अवार्ड पनि मिल्ने समय देखिन्छ । राजनीतिक क्षेत्रमा नया तरंग ल्याउनको लागि तपाइको महत्वपूर्ण भूमिका रहनेछ । बाध्यबाधकको लागि समय उपयुक्त रहने छ । नयाँ ठाउको रमाइलो यात्रामा सरिक हुने समय देखिन्छ । नयाँ तथा पुराना रोगबाट छुटकारा मिल्ने समय देखिन्छ । अधुरा कामहरु सहजै बन्ने समय छ ।

     

    बृष राशीले यहाँ क्लिक गर्नुहोला ।

    ११५६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad