back

तान्जानियाबाट पाँच नेपाली कामदारको उद्दार

वि.सं.२०७३ माघ ५ बुधवार

210 

shares
NTC AD
Global IME AD

tanzania logo

दार ए सलाम, तान्जानिया । बिगत एक बर्ष देखि तलब रोकि, फिर्ता टिकट र पासपोर्ट समेत नदिई राखिएका पाँच नेपाली कामदारको गैर आबासिय नेपाली संघ तान्जानियाले उद्दार समन्वय गरि फिर्ता पठाएको छ । तान्जानियाको दार ए सलाम देखि ५०० किलोमिटर टाढा जङली क्षेत्रमा रहेको खनिज सम्बन्धि उधोग कङारू मिनरल्समा भारतको मुम्बई हुँदै दुई बर्ष अघि रोजगारिका लागि आई अलपत्र परेकामा नृप बहादुर टमट्टा, जगत बहादुर कुवर र अम राज सार्की (अछाम) र लोगे टमट्टा र भुवन कुवर (कैलाली) थिए ।

‘उक्त घटनाको गत एक महिना अघि एनआरएनएको जानकारीमा आए पछि हामीले उनीहरुको तलब , टिकट र पासपोर्टका लागि रोजगार दाता कम्पनी संग आवश्यक पहल थालेका थियौ । कम्पनीले टिकट र कम्पनी चलेको बखतको तलब सुबिधा र पासपोर्ट तत्काल फिर्ता दिने भए पछि र बाकी रकम कम्पनिको मुम्बई स्थित कार्यालयमा कुरा गर्ने पीडित साथिहरुको सहमती भएपछी उनीहरुलाई दार ए सलाम ल्याई मुम्बै फिर्ता पठाइएको छ ,संघका तान्जानिया अध्यक्ष रोशन थापाले भने ।’

संघका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले संघको तान्जानिया समितीले कुशलता पुर्बक उद्धारको संयोजन गरि बिपतमा परेका नेपालीको सहयोग गरेकोमा खुशी व्यक्त गर्नु भयो । यस कार्यको लागि आबस्यक सहयोग र सल्लाह दिने प्रीटोरिया स्थित नेपाल दुतावास,महामहिम राजदुत अमृत बहादुर राई र संघका अन्र्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापा प्रती आभारी छौ , उनले अगाडि भने ।

वि.सं.२०७३ माघ ५ बुधवार ०५:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...