back

गायक सुवासको साहिंली माइली

वि.सं.२०७३ फागुन २६ बिहीवार

147 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

subas t (2)

काठमाण्डौं । साँहिली माइली साइकोले ….र चोले चोले बोलको गीतको दृश्याङ्कन धमाधम भइरहेको छ । शब्दरसंगीत शैलापवाइबा रहेको गीतमा गायक सुवास लामालाई गायिका रीतु तामाङले साथ दिएकी छिन् ।
निर्देशक दिलकुमार तामाङद्वारा निर्देशित यस गीतको दृश्य नुवाकोटको सामरी र धादिङ वाकारह आसपासमा छायांकन गरिएको हो । दुवै भिडियोमा मोडल एरिन तामाङ, सलिना तामाङ, सुनिता वाइबा, दुर्ब्रेब मम्बालगायतले अभिनय गरेका छन् भने लामाभाइले यसको छायांकन गरेकाहुन् ।
यसअघि गायक लामाले तेमालनाम्सा…, सफा ट्याम्पुरी …, भन्दिन म त …, नाकाबन्दीले …, मनको पीडा…, गणेश हिमालको शिरैमा….., छुकछुके रेल .., औठी हीराको .., स्वयम्भू माथि सेतो गुम्बा …, ढिकी फूलीचे … बजारमा ल्याइसकेका छन् ।

वि.सं.२०७३ फागुन २६ बिहीवार ०४:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...