back

पर्बत सेवा समाज युएईमा पौडेल

वि.सं.२०७३ चैत ९ बुधवार

171 

shares
NTC AD
Global IME AD

parbat-sewa-uae-2074

युएई – पर्बत सेवा समाज युएईको अध्यक्षमा पर्शुराम पौडेल निर्वाचित भएका छन । युएईको वरदुबईमा भएको संस्थाको अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जस्को उपाध्यक्षमा राम प्रसाद लामिछाने, सरोज जिसी र रुद्र सुवेदी चयन भएका छन भने महासचिवमा कमल लामिछाने र सचिवमा तिलक सापकोटा रहेका छन । अधिवेसनबाट सह- सचिवमा राजेन्द्र कार्की, सह कोषाध्यक्षमा ओम प्रकास न्यौपाने र प्रवक्तामा राजु भुर्तेललाई चयन गरिएको छ ।

संस्थाको सदस्यहरुमा रुद्र क्षेत्री,धुर्ब आचार्य,प्रेम सापकोटा,नरेन सापकोटा,सन्तोष शर्मा पौडेल,पुर्ण भुषाल,लक्ष्मि विक,सिता पौडेल,कृष्ण शर्मा पौडेल,सरस्वति कार्की र नेत्र काफ्ले रहेका छन् । कार्यक्रममा समाजले अहिले सम्म गर्दै आईरहेको विभिन्न सेवा सहयोगहरुको बारेमा जानकरी गराईएको थियो ।

संस्थाले वैदेशिक रोजगारीको शिलशिलामा पर्वतबाट युएई आएर कार्यरत पर्वतबासीहरुसंग सहकार्य गर्दै आई रहेको छ ।

अहिले सम्म देश तथा विदेशमा समस्यामा परेका नेपालीहरुलाई साथ सहयोग गर्दै आईरहेका छौ नव निर्वाचित अध्यक्ष पर्शुराम पौडेलले नागरिक न्युजसंग भने अब पनि सबैले साथ सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा गरेको छु । उनले आफ्नो कार्यक्रमा सबै पर्वतबासीहरुलाई समेटेर संस्थालाई अगाडी लैजाने बताए ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

वि.सं.२०७३ चैत ९ बुधवार ०६:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...

बाल्टिमोरमा आयोजित भागवत सप्ताहमा झण्डै २० लाख डलर सङ्कलन

बाल्टिमोरमा आयोजित भागवत सप्ताहमा झण्डै २० लाख डलर सङ्कलन

विजय थापा । बाल्टिमोरको भागवत सप्ताहबाट झण्डै २० लाख डलर...