BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक १ गते
    Headlines :
    Ad
    Ad

    टेन्ट चोरि भैसक्यो

    संसार न्यूज संवाददाताभाद्र ६, २०७३

    दुइजना मित्रहरु घुम्न निस्केका थिए बाटोमा रात पर्यो टेन्ट टगेर सुते छंन  ।
    रातको १ बजे आखा खुलेर हेर्छ र अर्को साथीलाई सोध्छ ।
    माथि आकास तिर फर्केर हेर त तिमि के देख्छौ ?
    अर्को साथी —-जुनेली रात, सफा आकासमा, ताराहरुको चमक, शान्त वाताबरण, लाग्छ यहीं रमाई रहुँ ।
    दोस्रो साथी एक झापड दिदै –ओं कविजी टेन्ट चोरि भैसक्यो रमाइराख !

    साभार: लिला रिजालः फेसबुक

    ९४२ पटक
    प्रतिकृया दिनुहोस्