BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २७ गते
    Headlines :
    Ad

    अन्ततः म्यानचेष्टर युनाईटेड जाने भए मोराटा

    संसार न्यूज संवाददाताजेठ २८, २०७४

    AlvaroMorata

    २८ जेठ,  काठमाडौँ । रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका स्पेनिश फरवार्ड अल्भारो मोराटा इङलिश क्लब म्यानचेष्टर युनाइटेड जाने भएका  छन् ।

    गत सिजन रियलबाट उत्कृष्ट प्रदर्शन गरेतापनि प्रशिक्षक जिनेदिन जिदानले उनको सट्टा करिम बेन्जेमालाई खेलाउदै आएपछि नियमित फुटबल खेल्न नपाएर असन्तुष्ट बनेका मोराटा रियल छाड्ने निर्णय गरेका हुन् ।

    मोाटाको क्लब स्थान्तरणको विषयमा रियल र युनाइटेड बीच सहमति भइसकेको र सम्भवतः भोली सोमबार सम्झौताको घोषणा हुने बताईएको छ । रियलले करिब ६४ मिलियन पाउन्डमा मोराटालाई युनाइटेडमा बेच्न लागेको हो । उता इङलिश कलब म्यान्चेष्टर युनाइटेडले स्विडिस फरवार्ड ज्लाटन इब्राभिमोबिचलाई सम्झौता मुक्त गरेपछि उनको प्रतिस्थापन गर्न मोराटालाई किन्ने तयारी गरेको हो ।

    १३५५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad