BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आषाढ १३ गते
    Headlines :
    Ad
    Ad

    दार्जलिङमा चर्किदै गोर्खा जनमुक्ति मोर्चाको आन्दोलन (फोटोफिचर)

    संसार न्यूज संवाददाताजेठ ३०, २०७४

     

    ३०,  जेठ काठमाडौँ । भारतको पश्चिम बंगाल स्थित दार्जलिङमा गोर्खा जनमुक्ति मोर्चाको आन्दोलन चर्किदै गएको छ । गोर्खा जनमुक्ति मोर्चाले छुट्टै गोर्खाल्यान्ड राज्यको माग गर्दै आन्दोलन चर्काउदै लगेको हो । गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताले दार्जलिङमा बन्द लगायतका विरोधका कार्यक्र गरिरहेका छन् ।

    आन्दोलनका कारण हजारौको सङख्यामा स्वेदशी तथा विदेशी पर्यटकहरु अलपत्र परेका छन् । आन्दोलनका कारण एक महिना देखि सरकारी कार्यलयहरु, बैंक तथा वित्तिय संस्थाहरुसमेत ठप्प रहेका छन् । दार्जलिङमा विगत १०० वर्ष देखि गोर्खाल्यान्डको माग हुदै आएपनि केन्द्रीय सरकारले आन्दोलन दबाउदै आएको छ ।

    darjeeling

    gorkhaland  darjeeling तस्बिर  एएफपी

    ९५ पटक
    प्रतिकृया दिनुहोस्