BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर २७ गते
    Headlines :
    Ad

    अब गुगलबाटै पार्किङमा राखिएको कार खोज्न सकिने

    संसार न्यूज संवाददाताआषाढ १, २०७४

    googlemapसर्च इन्जिन गुगलले आफ्नो सर्भिस गुगल म्यापमा एक नयाँ फिजर जडान गरेको छ । जसको माध्यमबाट तपाइलाई थाहाहुन्छ की तपाइको गाडी कुन ठाउँमा रहेको छ । गुगल म्यापको यो फिचर एंडायड र आइ ओएस् दुवै प्लेटफार्मका उपभोक्त (युर्जस) का लागि हो । यसको प्रैयोगका लागि गुगल म्यापको लेटेस्ट भर्सन डाउनलोड गर्नु पर्दछ । एण्ड्रोएड युर्जसका कार पार्किङको समयमा म्यापमा राखिएको नीलो डटलाई टच गर्नुपर्दछ । त्यसपछि सेभ योर पार्किङको अप्सन भेटिन्छ । जहाँ तपाइ लोकशनको सेभ गर्नसक्नुहुन्छ । जब तपाइ घंटौंपछि आफ्नो कार हेर्न चाहानु भएमा गुगल म्यापबाट सजिलैसँग पुग्न सक्नुहुन्छ । आइफोन प्रयोगकर्ताहरुका लागि यो एडभान्स रहेको छ ।

    ३५३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad