BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र २ गते
    Headlines :
    Ad
    Ad

    पोर्चुगलको जंगलमा आगालागी कम्तीमा २४ जनाको मृत्यु

    संसार न्यूज संवाददाताआषाढ ४, २०७४

     

    fire४ असार काठमाडौँ । पोर्चुगलको एक जंगलमा आगालागी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ६० जना भन्दा धेरै घाइते भएका छन् । मध्य पोर्चुगलको जंगलमा भएको उक्त आगालागीमा मर्ने तथा घाइतेहरु कार तथा अन्य सवारी साधनहरुमा यात्रा गर्नेहरु रहेको बिबिसीले जनाएको छ ।

     portugal

    जंगलको बीचमा रहेको राजमार्गबाट सवारी साधन गुडिरहेको बेला एक्कासी आगालागी भएको हो । आगालागीबाट अग्नी नियन्त्रकहर समेत घाइते भएका छन् । जंगलमा आगालागी भएको हुनाले कतिपय मान्छेहरु हराएको र ज्यान गुमाउनेको सङख्या बढ्न सक्ने अधिकारीहरुले बबताएका छन् । ६०० भन्दा अग्नी नियन्त्रकहरुले आो निभाउने प्रयास गरिरहेको बताइएको छ ।

    ६५ पटक
    प्रतिकृया दिनुहोस्