BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक १ गते
    Headlines :
    Ad
    Ad

    खाद्य संस्थानमा जागिर खुल्यो

    संसार न्यूज संवाददाताआषाढ ४, २०७४

    ४ असार काठमाडौँ । सरकारी जागिर खान चाहानेहरुको लागि खाद्द संस्थानले कर्मचारी माग गरेको छ । संस्थानले प्रशासनमा एसएलसी देखि, प्लस २, ब्याचलर  गरेको  तथा प्राविधीक तर्फ सिभिल इन्जीनियरको दर्खास्त माग गरेको हो ।
    हेर्नुहोस  पुरा विज्ञापन

     

    खाद्द संस्थानमा जागिर गर्ने अवसर khadhyasansthan

     

    २५७ पटक
    प्रतिकृया दिनुहोस्