BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक ४ गते
    Headlines :
    Ad
    Ad

    नौ कर्मचारीविरुद्ध ६१ करोडको भ्रष्टाचार मुद्दा दायर

    संसार न्यूज संवाददाताआषाढ ५, २०७४

    ५ असार, काठमाडौ । अख्तियारले ६१ करोड भन्दा बढी अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय सवारी कोसी इटहरीका नौ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
    कार्यालयका उपसचिवहरु रमेश प्रसाद दाहाल, विष्णु प्रसाद पौडेल, नयराज नेपाल, लेखाअधिकृत कुमार बहादुर कटुवाल, टीकाराम अधिकारी र लेखापालहरु सुरेश अधिकारी, रुद्रप्रसाद दाहाल र देवराज नेपालविरुद्ध आइतबार मुद्दा दायर गरेको हो ।
    पछिल्ला तीन आर्थिक वर्षमा ६१ करोड अनियमितता गरेको अख्तियारले जनाएको छ । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

    ६३ पटक
    प्रतिकृया दिनुहोस्