BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ४ गते
    Headlines :
    Ad
    Ad

    जन्ती बसको छतमा करेन्ट लाग्दा दुई घाइते

    संसार न्यूज संवाददाताआषाढ ५, २०७४

    ५ असार, लहान  । लहान नगरपालिका–१५ शोभापुरस्थित मोहनपुर गाउँबाट विवाह पश्चात सर्लाहीको लालबन्दी फर्कँदै गर्दा आज विवाहको जन्ती बोकेको ना २ ख ५८५७ नं को बसको छतमा बसेको बेला करेन्ट लागेका सर्लाही लालबन्दी–१५ परवानीपुर बस्ने वर्ष १९ का बुधबहादुर दोङको अवस्था चिन्ताजनक रहेको छ ।

    करेन्ट लागेर सोही ठाउँकै सञ्जय वाइवा गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको रामकुमार शारडा–उमाप्रसाद मुरारका अस्पताल लहानमा उपचार भइरहेको छ । रासस
    ––––––––

    ६३ पटक
    प्रतिकृया दिनुहोस्