BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ३ गते
    Headlines :
    Ad
    Ad

    शेरेको जुश र लडाँइ

    संसार न्यूज संवाददाताआषाढ २१, २०७४

    kidsशेरे जुश पसलमा गएछ र साहुजीसँग भने छ ‘साहुजी एक गिलास जुस दिनुस् त लडाइ हुन लागेको छ ।’

    शेरेले त्यो एक गिलास जुस सकेछ । फेरि भनेछ -‘साहुँजी एक गिलास थप्नुस् त लडाइ हुनै लागेको छ ।’
    २ गिलास जुस दिएपछि साहुजीले सोधेछन्, –’शेरे, लडाइ कतिखेर हुँदैछ ?’
    शेरेले जुशको गिलास भूइँमा राखेर भनेछ–’साहुँजी लडाइ त तब हुन्छ जब तपाइले जुशको पैसा मागेपछि हुन्छ ।’

    १४२ पटक
    प्रतिकृया दिनुहोस्