BizPati

  • Ad
  • Ad
  • आज : २०७४ भाद्र ३ गते
    Headlines :
    Ad
    Ad

    चालुखाता

    संसार न्यूज संवाददाताआषाढ २१, २०७४

    chalu khataधेरै दिनपछि भेट भएको विरेले शेरेसँग भनेछ
    विरे– ती युवती कति सुन्दर छन है ?
    शेरे– मलाई त नाम पनि थाहा छ !
    विरे– के हो भन त ?
    शेरे– उनी बैंकमा काम गर्छिन, उनको काउन्टरको माथि लेखिएको थियो ‘ चालु खाता’

    १३९ पटक
    प्रतिकृया दिनुहोस्