BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ३१ गते
    Headlines :
    Ad
    Ad

    नेयमरलाई किन्न पिएसजीले बुझाएको रकम लालिगाद्वारा अस्विकार , के नेयमार वार्सामै रहने हुन त ??

    संसार न्यूज संवाददातासाउन १९, २०७४

    Neymar-819557

    १९ साउन, एजेन्सी । नेयमारलाई किन्न पिएसजीले गरेको प्रस्ताव लालिगा द्वारा अस्विकार भएको छ । नेयमारको रिलीज कलज बराबरको रकमको चे्क नेयमारको एजेन्ट मार्फत पिएसजीले बुझाउन जादा लालिगाले अस्विकार गरेको हो । फिफाको फेयर प्ले रुललाई मिच्दै पिएसजीले नेयमारलाई किन्न लागेको भन्दै स्पेनिश फुटबल प्रसाशन लालिगाले अस्विकार गरेको हो ।
    यो सगैँ नेयमारको पिएसजी जाने कुराले कानुनी रुप लिने भएको छ । स्मरण रहोस स्पेनमा कुनै क्लबले बाई आउट कलज बराबरको रकम तिरेर लान चाहेको खण्डमा स्पेनको  सर्वोच्च निकाय मार्फत पैसा बुझउन पर्ने हुन्छ ।

    २२०४ पटक
    प्रतिकृया दिनुहोस्