back

बलिउड अभिनेता सुनिल सेट्टी चन्द्रगीरीमा

वि.सं.२०७४ साउन २१ शनिवार

171 

shares
NTC AD
Global IME AD

sunil shetti

२१ साउन, काठमाडौँ । बलिउड चर्चित अभिनेता तथा टेलिभिजन कर्मी सुनिल शेट्टीले काठमाडौँमा रहेको पर्यटकीय स्थल चन्द्रागिरिको भ्रमण गरेका छन् ।

sunil

अनौपचारिक भ्रमणमा काठमाडौँमा आएका सेट्टीले चन्द्रगीरीको टाकुरामा अवस्थित भालेश्वर महादेवको दर्शन गर्नुका साथै अन्य ठाउको भ्रमण गरेका थिए । उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

वि.सं.२०७४ साउन २१ शनिवार ११:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...