BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ३१ गते
    Headlines :
    Ad
    Ad

    खालिफाको सि यु अगेनको रेकर्ड तोड्दै फोन्सीको डिस्प्यासिटो बन्यो युट्युवमा सबैभन्दा हेरिएको भिडियो (भिडियोसहित)

    संसार न्यूज संवाददातासाउन २२, २०७४

    despacito

    स्पेनिश गायक लुईस फोन्सीको चर्चित गीत डिस्प्यासिटो युट्युबमा सबैभन्दा धेरै हेरिने भिडियो बनेको छ । एक महिना अघि मात्रे ग्याङनम स्टाईललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको चार्ली पुथ र विज खालिफाको रेर्कड तोड्दै डिस्प्यासिटो युट्युबमा सबैभन्दा धेरै हेरिने तथा मनपराईएको भिडियो बनेको छ ।
    सात महिना अघि मात्रै रिलिज भएको डिस्प्यासिटो युट्युबमा सबैभन्दा छिटो धेरै भ्युज हुने भिडियो बनेको छ । यस गीतलाई ३ अरब भन्दा धेरैले हेरेका छन् ।

    १४३ पटक
    प्रतिकृया दिनुहोस्