back

सुपर कपमा पुर्व क्लब विरुद्धमा रोनाल्डोले खेल्ने

वि.सं.२०७४ साउन २३ सोमवार

255 

shares
NTC AD
Global IME AD

ronaldo1

२३ साउन, एजेन्सी । सिजनको पहिलो ट्रफी मानिने गत सिजनका युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग विजेता बीच हुन् लागेको खेलमा रोनाल्डो खेल्ने भएका छन् । गत जुन देखि विदा पाएका रोनाल्डोले प्रि सिजनको कुनै खेल खेलेका थिएनन् । रियलले म्यान्चेष्टर युनाईटेड विरुद्धमा हुन लागेको खेलका लागि आज घोषणा गरेको २४ सदस्यीय टोलीमा रोनाल्डो समावेश भएका हुन् ।

यो सगैँ रोनाल्डो गत जुन देखि पहिलोपटक फुटबल मैदानमा देखिने भएका हुन् । प्रि सिजनमा रोनाल्डोको अनुपस्थितीका कारण कमजोर देखिएको रियल रोनाल्डोका आगमन सगैँ प्रि सिजनमा युनाईटेड सँग बेहोरेको हारको बदला लिने तयारीमा छ । रोनाल्डोले पनि आफ्नो पुर्व क्लबको विरुद्धमा उत्कृष्ट प्रर्दशन गर्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०७४ साउन २३ सोमवार १०:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...