back

अमेरिकाको वोस्टनमा एक नेपालीको मृत्यु

वि.सं.२०७४ साउन २६ बिहीवार

138 

shares
NTC AD
Global IME AD

jayadev chandraअमेरिकाको वोस्टनमा एक नेपालीको मृत्यु भएको छ ।  वोस्टनमा रहेका इन्जिनियर जयेन्द्रदेव आर्चायको हृदयघातका कारण मृत्यु भएको छ ।
वरिष्ठ संचारकर्मी  तथा नेपाल टेलिभिजनका पूर्व समाचार संयोजक  राजेन्द्रदेव आचार्यका छोरा ३० वर्षीय जयेन्द्रदेव आचार्यको हृदयघातका कारण साउनको तेश्रो साता मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले जनाएका छन् ।
बोस्टनमा रहेका इन्जिनियर जयेन्द्रदेव आचार्यको अगस्त ८  विहिबार नै अन्त्येष्टि गरिने जनाइएको छ ।

वि.सं.२०७४ साउन २६ बिहीवार ०८:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...