BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक ४ गते
    Headlines :
    Ad
    Ad

    स्वर्गमा श्रीमतीको वितण्डा

    संसार न्यूज संवाददातासाउन १७, २०७३

    cartunman

    श्रीमतीको दाहसंस्कार गरेर घर फर्कदै गरेको बिरे बिजुली चम्किएको देखेर आत्तियो ।

    आकाशतिर फर्केर नमस्कार गर्दै भन्यो – ‘उनले स्वर्गमा पुगेर पनि बितण्डा मचाउन छोडिनन् है !’

    ७५५ पटक
    प्रतिकृया दिनुहोस्