BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ३१ गते
    Headlines :
    Ad
    Ad

    ट्रम्प जन्मिएको घरको भाडा प्रतिरात ७७७ डलर

    संसार न्यूज संवाददातासाउन २८, २०७४

    trump-house२८ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाल्यकाल पिबताएको घर अहिले बहालमा दिइएको छ । अनलाइन मार्केटिङ गर्ने कम्पनी एयरवसल सो घर भाडामा लिएको हो । न्यूयोर्क सहरको क्विन्समा रहेको सो घरको प्रतिरातको भाडा ७ सय ७७ अमेरिकी डलर छ । घरमा २० जनासम्म सुत्ने गर्छन । ‘बहालवाला राष्ट्रपति जन्मिएको घरमा बस्न पाउनु कम्पनीको लागि सौभाग्य हो,’ एयरबिएनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शाही दरबारको झल्को दिने सो घर ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएको दुई महिनापछि २१ लख ४० हजार डलरमा बिक्रि गरेका थिए ।
    सब वेबाट केही मिनेटको दूरीमा रहेको सो घरमा पाँच बेडरुम र साढे तीनवटा बाथरुम छन् । ‘ट्रम्पले बेचेपछि घरको सजावट र संरचनामा खासै ठूलो परिवर्तन गरिएको छैन । आजको नयाँपत्रिकाबाट

    ६६ पटक
    प्रतिकृया दिनुहोस्