BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    फेरि जित्यो पोर्चुगलले, रोनाल्डोको क्रसमा सिल्भाको गोल

    संसार न्यूज संवाददाताभाद्र १९, २०७४

    DI02J3kXcAAX459
    १९ भदौ ।   युरोपेली क्षेत्रको विश्व कप छनोटमा पोर्चुगलले फेरि जित निकालेको छ ।
    आज बिहान सम्पन्न खेलमा पोर्चुगलले हंगेरीलाई १-० को झिनो जित निकालेको हो । पोर्चुगलको जितमा आन्द्री  सिल्भाले गोल गरे । सिल्भाले  रोनाल्डोको  क्रसमा गोल गरेका हुन् ।
    andre-silva-cropped_15qjrxbtkcv3o1a5ha2rwf69lj
    जितसंगै पोर्चुगल समूह बि को दोस्रो  स्थानमा यथावत रहेको  छ  । पहिलो स्थानमा रहेको स्विट्जरल्यान्डको पोर्चुगलको भन्दा ३ अंक धेरै रहेको छ ।
    स्वत विश्व कपमा छनोट  हुन समूह बिजेता हुनु पर्ने हुन्छ । समुह बिजेता हुन नसकेको खण्डमा प्ले अफ खेल्नु पर्ने  हुन्छ ।

    १२४४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad