BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    एसेन्सियो र ईस्कोलाई सुरुआती एघारमा राख्न रोनाल्डोको सुझाव

    संसार न्यूज संवाददाताभाद्र २२, २०७४

    photo

    २२ भदौ, एजेन्सी । रियल म्याड्रिडका फरवार्ड रोनाल्डोले रियलको सुरुआती एघारमा बेल र बेन्जेमाको सट्टा ईस्को र एसेन्सियो लाई खेलाउन रियलका प्रशिक्षक जिनेदिन जिदान समक्ष आग्रह गरेका छन् ।

    ronaldo
    ईस्को र एसेन्सियोले निकै राम्रो प्रर्दशन गरेका कारण सुरुवाती एघारमा खेलाउन आग्रह गरेका हुन् । यो सिजनको सुरुआती खेलहरुमा फरवार्डद्वय बेल र बेन्जेमाले राम्रो प्रर्दशन गर्न सकेका छैनन् । तर्सथ रोनाल्डोले परम्परागत आक्रामक लाईन बिबीसी को सट्टा सिआईए अर्थात क्रिस्टियानो, ईस्को र एसेन्सियोलाई सुरुवाती एघारमा राख्न आग्रह गरेका हुन् ।

    ईन्टरनेशनल खेलहरुमा पनि ईस्को र एसेन्सियोले निकै राम्रो प्रर्दशन गदैै आएका छन् । तर्सथ राम्रो फर्ममा नभएका बेल र बेन्जेमालाई उतारेर रोनाल्डोले ईस्को र एसेन्सियोलाई सुरुवाती एघारमा राख्न सुझाएका हुन् ।

    १०८९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad