BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    गायक रामप्रसाद खनालले अमेरिकामा रुँदै गीत गाए

    संसार न्यूज संवाददाताभाद्र २५, २०७४

    ram prasad khanal crying
    अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाले गायक रामप्रसाद खनालका दसवटा गीतहरुको भिडियो सार्वजनिक गरेको छ । भिडियोमा गायक खनालले ‘सय काटेकी हजुरआमा मेरै बाटो हेर्छिन अरे…..’ गीत गाउँदा आँशु थाम्न सकेका छैनन् । उनको यो गीत सुन्ने जोकोहीले पनि मन थाम्न सक्दैन ।

    त्यस्तै भिडियोमा मन छुने ‘आमा आमा भनि बोलाउनै पाइन…’,

    मौलिक भ्याउरे गीत ‘रेलपुग्यो बम्बैमा….’

    गजल ‘मार्नुसम्म मारी गयौँ अर्कैसँग….’

    यसवर्षकै सुपरहित तीज गीत ‘मेरो बुढा झर्के…’

    पञ्चेबाजाको लोकगीत कस्ता भए होलान ति गाउँघर….’

    का साथै गणेश आरती/भजन

    शिव आरती/भजन

    सदावहार भजन

    रहेका छन् ।

    २८८३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad