BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    फिफा १८ का यी हुन शीर्ष १० खेलाडी, रोनाल्डो पहिलो स्थानमा

    संसार न्यूज संवाददाताभाद्र २६, २०७४

    ronaldo

    २६ भदौ, एजेन्सी । ईए सपोर्ट्सले हरेक वर्ष खेलाडीको ओभर अल पर्फमेन्सको आधारमा मापन गर्ने रेटिंग्स सार्वजनिक गरेको छ ।

    खेलाडीको छुट्टा छट्टै क्षमताको आधारमा मापन गरिने नयाँ संस्करण अर्थात फिफा १८ रोनाल्डो यस वर्ष पनि शीर्ष स्थानमा रहेका छन् । फिफा १७ मा समेत रोनाल्डो शीर्ष स्थानमा रहेका थिए ।

    यी हुन शीर्ष १० मा रहेका खेलाडी
    १) क्रिस्टियानो रोनाल्डो
    २) लिओनल मेस्सी
    ३) नेयमार
    ४)लुईस सुआरेज
    ५) म्यानुएल न्युएर
    ६)रोर्वट लेवोन्डेस्की
    ७) ईडेन हाजार्ड
    ८) सर्जिओ रामोश
    ९) टोनी क्रुस
    १०) गोन्जालो हिगुईन

    २९६० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad