back

नमिताले माया मारेपछि राजुको बेहाल

वि.सं.२०७४ भदौ २७ मंगलवार

273 

shares
NTC AD
Global IME AD

accident-in-filmतुलसी बास्कोटा

मानिसहरु माया प्रेममा परेपछि एकले अर्काको खुसीको लागी जस्तोसुकै समर्पण गर्न पनि तयार हुन्छन् । हुन पनि उनीहरुले सँगै मर्ने बाँच्ने मात्र नभई बिछोडिने दिन नै आए पनि एकले अर्काको खुसीमा रमाउँने कसम खाएका हुन्छन् । यो व्यवहार तः सम्भव होला या नहोला त्यो सबै मान्छेको भोगाईमा भर पर्छ तर यहाँ एक युवतीले माया मारेपछि अर्का युवाको बेहाल भएको छ । अति नै माया गर्ने जोडी हो राजु श्रेष्ठ र नमिता राईको । उनीहरु हरेक ठाउँमा सँगै हुन्छन् तर एक दिन दैव निष्ठुरी भई दिन्छ र उनीहरु सवार मोटरसाईकल दुर्घटनामा पर्छ । हेर्ने मान्छेहरुको भिडबाट निस्किन्छन् अस्विन नेपाली । उनले बेहोस नमितालाई त्यहाँबाट उठाउँछन् तर राजुलाई उठाउने कोही हुँदैन । प्रेमिकालाई उठाएर राजुलाई किन त्यहीँ छोडे त अस्विनले ? यो थाहा पाउँन भने पुरा भिडियो नै हेर्नु पर्ने हुन्छ ।

मिठो स्वरको जादु समेत छर्न सफल मनोज राज सिवाकोटीको शब्द तथा संगीत र सिद्धान्त परियारको स्वरमा एउटा अत्यन्तै मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ । रामकृष्ण चौलागाईको छायाँकन एवम शक्ति प्रज्जवल घिमिरेको सम्पादन रहेको तिमीले त माया मा¥यौ रे बोल रहेको उक्त गीतको भिडियोको निर्देशन रोशन सेवकले गरेका छन् । भिडियोमा राजु श्रेष्ठ, नमिता राई र अस्विन नेपालीले दमदार अभिनय गरेका छन् ।

वि.सं.२०७४ भदौ २७ मंगलवार ०७:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...