BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    एनआरएनए मलाबीमा दीपक पोखरेल  

    संसार न्यूज संवाददाताभाद्र २७, २०७४

    dipak-pokhrel

    अफ़्रिकिन मुलुक मलाबीको गैरआबासिय नेपाली संघको राष्ट्रिय समन्वय समितीको गत सेप्टेम्बर ७ मा मलाबीमा सम्पन्न राष्ट्रिय भेलाले दीपक पोखरेलको नेतृत्वमा सन २०१७-२०१९ का लागि नयाँ कार्यसमिति सर्वसम्मती चयन गरेको छ ।

    एनआरएनएका अफ्रिका क्षेत्रिय संयोजक सुनिल कार्कीका अनुसार निर्बाचित अन्य पदाधिकारीमा डम्मर थापा उपाध्यक्ष, अनिल खत्री महासचिब, सबिन अर्याल कोषाध्यक्ष र सदस्यहरुमा राजन खतिवडा, कृष्ण भन्डारी र रामजी अधिकारी छन।

    २८१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad