BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ८ गते
    Headlines :
    Ad

    मेस्सीको जादुयी प्रदर्सन, अन्तत तोडे बुफोन विरुद्धको गोलको खडेरी

    संसार न्यूज संवाददाताभाद्र २८, २०७४

    54191393
    २८ भदौ एजेन्सी । लिओनल मेस्सीको जादुयी प्रदर्सनमा   च्याम्पियन्स लिगको यात्रा जित बाट सुरु गरेको छ  । बार्सीलोनाको घरेलुु  मैदान क्याम्प नोउमा भएको खेलमा बार्साले इटालियन टोली युभेन्ट्स लाई ३-० गोल अन्तरले हराएको हो ।
    बार्साको जितमा लिओनल मेस्सीले २ तथा इभान राकिटिच ले १ गोल गरे ।
    मेस्सीले दुई गोल गर्नुको साथै  राकिटिचको गोलको लागि सहयोग समेत गरेका थिए ।  यो सँगै मेस्सीले वुफोन विरुद्ध गोल गर्न सफल भएका छन । मेस्सीले  यो  खेल भन्दा अघिका खेलहरुमा बुफोनले सम्हालेको पोस्टमा गोल गर्न सकेका थिएनन्  ।   वार्साले गत सिजन च्याम्पियन्स लिगको क्वाटरफाईनलमा बेहोरेको  पराजयको बदला लिएको  हो ।
    जित सँगै  बार्सिलोना समूह  डीमा ३ अंक जोड्दै   शिर्ष स्थानमा उक्लिएको छ ।

    २५७३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad