BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    रोनाल्डो को ब्रेस सँगै च्याम्पियन्स लिगमा रियलको सुरुआती जित

    संसार न्यूज संवाददाताभाद्र २९, २०७४

    FB_IMG_1505348074253२९ भदौ, एजेन्सी ।  च्याम्पियन्स लिगमा रियल म्याड्रीड ले सुरुआती जित निकालेको छ ।
    आफ्नै घरेलु मैदान सान्टिएगो बर्नेबाउमा भएको खेलमा रियलले  एपोलीलाई ३-० गोल अन्तरले हराएको हो ।FB_IMG_1505348094516
    रियलको जितमा पोर्चुगिज फर्वाड रोनाल्डोले २ तथा    सर्जिओ  रामोशले एक गोल गरेका हुन् । लालिगामा प्रतिबन्ध  खेपिरहेका रोनाल्डोले च्याम्पियन्स लिगमा भने उत्कृष्ट प्रदर्शन गर्दै  रियललाई सुरुआती जित दिलाएका छन् । जित सँगै  रियल समूह एच को शिर्ष  स्थानमा रहेको  छ  । सोही समुहकै खेलमा टोटेन्ह्यामले  वोरुस्सिया डर्ट्मन्डलाई ३-१ गोल अन्तरले हराएको  भएपनि गोल अन्तरको आधारमा रियल शिर्ष  स्थानमा उक्लिएको हो ।

    ८२४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad