BizPati

  • Ad
  • Ad
  • आज : २०७४ आश्विन ७ गते
    Headlines :
    Ad
    Ad

    ९ व्यवसायीविरुद्ध १९ करोडको मुद्दा

    संसार न्यूज संवाददाताभाद्र २९, २०७४

    २९ भदौ, काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट विल प्रयोग गरी ९ जना व्यवसायी तथा फर्मल ९ करोड रुपैयाँ भन्दा बढी कर छली गरेको अभियोग सहित मुद्दा दायर गरेको छ । विभागले गरेको अनुसन्धानमा आरोपितहरुले नक्कली भ्याट विल प्रयोग गरी कर छली गरेको भेटिएपछि पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
    ीवभागले आरोपितहरुले झुटा खरिद विवरण सहित मूल्य अभिबृद्धि कर विवरण पेश गरी यसबाट मूल्य अभिबृद्धि कर क्रेडिट दाबी गरी विभिन्न फर्महरुलाई नक्कली भ्याट विक्रिबिजक जारी गरी राजस्व छली गरेको पाइएको बताएको छ । विभागका अनुसार उक्त कसुरमा संमलग्न रहेको प्रदीपकुमार बर्मा, दिपककुमार बर्मा, गणेश रिजाल, अनिल महत्तो धानुक , गुल्सन श्रीवास्तव, दशरथ हजारा दुसाद, उपेन्द्र महत्तो, राजेशकुमार श्रीवास्तव, र सिकेन्द्रकुमार संलग्न रहेको भेटिएको छ । आजको कारोबार दैनिकबाट

    ४१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad