BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    डेढमहिना अघि मात्र जापान पुगेकी कंडेलको मृत्यु

    संसार न्यूज संवाददाताभाद्र ३१, २०७४

    bhima-kandelडेढ महिना अघिमात्र जापान पुगेकी चितवनकी कंडेलको मृत्यु भएको छ ।  चितवन लंकु घरभई डेढ महिना अघिमात्र डिपेन्डेड भिषामा जापानको नागोया पुगेकी ३५ वर्षीया भीमा कंडेल पाण्डेको उपचारका क्रममा १५ सेप्टेम्बरका दिन  अस्पतालमै मृत्यु भएको हो ।
    मुटुको बिरामी रहेकी कंडेलको नागोया हर्ट सेन्टरमा १ महिना उपचार गरिएको थियो ।

    चितवन समाज जापानका निर्वतमान सचिव सन्देश पोखरेलले कंडेलको मृत्युले सबैलाई मर्माहत बनाएका बताएका छन् । पोखरेलका अनुसार कंडेलको यहि आउने मंगलबार जापानमै अन्त्येष्टि गरिनेछ ।

    अन्त्येष्टि गरिने स्थान र समय यस प्रकार रहेको छ ।

    स्थान- Nagoya shi Meitou ku takabarihara 2-1704
    名古屋市名東区高針原 2-१७०४
    थप जानकारी को लागि –
    बिनोद कुमार सापकोटा – ०९०-६०८३-२८३३
    डिलाराम खरेल – ०९०-६४५४-४२९५
    सन्देश पोखरेल – ०८०-३६३७-८८१९

    ७३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad