BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक ४ गते
    Headlines :
    Ad
    Ad

    यी हुन माओवादी केन्द्रले २ नम्बर प्रदेशमा जितेका १४ स्थानीय तहहरु

    संसार न्यूज संवाददाताआश्विन ६, २०७४

    maoist

    ६ असोज, काठमाडौँ । माओवादी केन्द्रले २ नम्बर प्रदेशको स्थचानी चुनावमा अहिले सम्म १४ स्थानीय तहमा विजयी हुदैँ दोस्रो स्थानमा रहेको छ । यी हुन माओवादी केन्द्रले अहिले सम्म जितेका १४ स्थानीय तहहरु ।

    १. कर्जन्हा नगरपालिका
    मेयरः गंगा पासवान/उपमेयरः ज्ञानकुमारी श्रेष्ठ
    २. अर्नमा गाउँपालिका, सिराहा
    अध्यक्षः ठकु महतो/उपाध्यक्षः सियावती देवी मुखिया
    ३. औरही गाउँपालिका, सिराहा
    अध्यक्षः सिद्धार्थ यादव
    ४. ठोरी गाउँपालिका, पर्सा
    अध्यक्षः पदमलाल श्रेष्ठ (पी.एल.)/उपाध्यक्षः शान्ति थिङ
    ५. मौलापुर नगरपालिका, रौतहट
    मेयरः रिना कुमारी साह/उपमेयरः गौरीशंकर प्रसाद जयसवाल
    ६. मिर्चैया नगरपालिका, सिराहा
    मेयर: श्रवण यादव/उपमेयर: जीवछी देवी साह
    ७. गाैशला नगरपालिका, महाेत्तरी
    मेयर: शिवनाथ महताे/उपमेयर: अासा लामा
    ८. सम्सी गाउँपालिका, महाेत्तरी
    अध्यक्ष: फारुक शेख/उपाध्यक्ष: नकिना देवी यादव
    ९. यमुनामाई गाउँपालिका, राैतहट
    अध्यक्ष: श्री प्रसाद मुखिया बीन
    १०. रामगोपाल नगरपालिका महाेतरी
    मेयर: अशाेक मण्डल
    ११. जगरनाथपुर गाउँपालिका, पर्सा
    अध्यक्ष: जालिम मियाँ
    १२. छिपहरमाई गाउँपालिका, पर्सा
    अध्यक्ष: मनाेज गुप्ता
    १३. धनगढीमाई नगरपालिका, सिराहा
    मेयर: हरिनारायण चाैधरी/उपमेयर: फुल कुमारी श्रेष्ठ
    १४. शहिदनगर यदुकुहा, धनुषा
    मेयर: उदय बरबरिया यादवधनुषा/उपप्रमुख: शिलादेवी विजय

    ५५ पटक
    प्रतिकृया दिनुहोस्