BizPati

  • Ad
  • Ad
  • आज : २०७४ कार्तिक २ गते
    Headlines :
    Ad
    Ad

    लिभरपुलका सालाको प्रेरणादायी प्रदर्शनपछि ईजिप्ट विश्वकपको लागि छनोट

    संसार न्यूज संवाददाताआश्विन २३, २०७४

    salah

    २३ असोज, एजेन्सी । लिभरपुलका विङगर मोहमद सालाले खेल सकिने अन्तिम मिनेटमा गोल गरेपछि ईजिप्ट सन् रुसमा हुन लागेको विश्वकपको लागि छनोट भएको छ ।

    अफ्रिकन मुलुकको समुह ई को छनोट खेलमा ईजिप्टले कंगोलाई २ १ गोल अन्तरले हराएको हो । ईजिप्टको जितमा दुवै गोल सालाले गरे ।

    जित सँगै ईजिप्ट सन् १९९० पछि पहिलो पटक विश्वकपको लागि छनोट भएको हो । ईजिप्ट अफ्रिकन मुलुकको तर्फबाट विश्वकपमा छनोट हुने दोस्रो टोली हो । अफ्रिकन मुलुकबाट नै यसअघि नै नाईजेरिया विश्वकपको लागि छनोट भइसकेको छ ।

    ३५ पटक
    प्रतिकृया दिनुहोस्