BizPati

  • Ad
  • Ad
  • आज : २०७४ पौष १ गते
    Headlines :
    Ad

    यी हुन बेलोन डिओर अवार्डका लागि सिफारिस ३० खेलाडी, रियलका सबैभन्दा धेरै ६ जना

    संसार न्यूज संवाददाताआश्विन २४, २०७४

    ronaldo

    २४ असोज, काठमाडौँ ।  फ्रेन्च फुटबल फेडेरसनले प्रदान गर्ने उत्कृष्ट खेलाडी अवार्डको लागि शीर्ष ३० को नामावली सार्वजनिक भएको छ । उक्त अवार्डको लागि रियल म्याड्रिडबाट सबैभन्दा धेरै जनाको नाम सिफारिस गरिएको छ ।
    यी हुन बेलान डिओर अवार्डको लागि मनोनयनमा परेका ३० खेलाडी
    क्रिस्ट्यिानो रोनाल्डो, ईडेन हाजार्ड, लिओनार्दो बोनुच्ची, ईस्को, किलियन एम्बेप्पे, नेयमार, लुका मोड्रिच, पाउलो डिबेला, मार्सेलो, एन्गोलो कान्टे, लुईस सुआरेज, सर्जियो रामोश, यान ओबलाक, फिलिपे काउतिन्हो, ड्राईज मर्टिन, केभिन डि ब्रुयेनी, रोर्वट लेवोन्डेस्की, डेभिड डि जिआ, हेरी केन, ईङल्यान्ड, ईडेन जेको, एन्टोनी ग्रिजम्यान, जिआनलुईजी बुफोन, फाल्काओ, सादियो माने, टोनी क्रुस, लिओनाल मेस्सी, आउबामिआङ, ईडिनसन काभानी, म्याट्स हमेल्स, करिम बेन्जेमा ।

    ७८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad