back

गोल गर्न संघर्षरत रियललाई रोनाल्डोले बचाए

वि.सं.२०७४ असोज २९ आइतवार

270 

shares
NTC AD
Global IME AD

ronaldo

२९ असोज, काठमाडौँ । लालिगा अन्र्तगतको खेलमा रियल म्याड्रिडले जित हात पारेको छ । रियलले हिजो राति सम्पन्न खेलमा गेटाफेलाई २ १ गोल अन्तरले हराएको हो । खेलको ८६ औ मिनेटमा भली गोल गरेपछि रियल म्याड्रिड बराबरी हुन बाट जोगिएको हो । रोनाल्डोले खेलको अन्तिम मिनेटतिर गोल गर्दै रोनाल्डोले रियललाई ३ अंक दिलाएका हुन् । रियललाई अग्रता भने चोट मुक्त हुदैँ मैदान फर्केका बेन्जेमाले खेलको ३७ औ मिनेटमा गोल गर्दै दिलाएका थिए । पहिलो हाफमा १ गोलको अन्तरले अगाडी रहेको रियल दोस्रो हाफमा गेटाफेले बराबरी गोल फर्काएको थियो ।

जित सँगै रियल १७ अंक सहित लिगको दास्रो स्थानमा उक्लिएको छ । हिजो नै भएको खेलका लिग लिडर वार्सिलोना र एट्लेटिक् म्याड्रिले बराबरी खेल्दै अंक बाडेपछि रियलले वार्सिलोनासँगको गोल अन्तर घटाएको हो ।

वि.सं.२०७४ असोज २९ आइतवार ०५:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...