back

बस दुर्घटनामा दुईजनाको मृत्यु

वि.सं.२०७४ कात्तिक ३ शुक्रवार

126 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

bus-accident

३ कात्तिक, जाजरकोट  ।  भेरी नगरपालिका–१ रिम्नाबाट सुर्खेततर्फ जाँदै गरेको काँक्रेबिहार यातायात समितिको मे१ख ७२२ नंको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बसमा सवार १२ जना घाइते भएका छन् । छिन्चु जाजरकोट सडकको सिम्ता गाउँपालिकास्थित बालीखोला नजिकैको भीरबाट बस तीन सय मिटर तल भेरी नदीमा खसेको प्रत्यक्षदर्शी पशुपति शाहीले जानकारी दिनुभयो ।

बसमा २५ जना यात्रु सवार थिए । मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वि.सं.२०७४ कात्तिक ३ शुक्रवार ०९:०४ मा प्रकाशित

NABIL bank AD
जनप्रतिनिधि र सरकारी कर्मचारीले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

जनप्रतिनिधि र सरकारी कर्मचारीले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

तम्घास (गुल्मी) । मुसिकोट नगरपालिका र छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि र...

नव वर्ष महोत्सवको अवसरमा पोखराका होटेलहरुमा छुट अफर

नव वर्ष महोत्सवको अवसरमा पोखराका होटेलहरुमा छुट अफर

गण्डकी । होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि...

काभ्रेमा आगलागी हुँदा सात घाइते

काभ्रेमा आगलागी हुँदा सात घाइते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोका विभिन्न अठार स्थानमा आगलागी हुँदा जनधनको क्षति...

आठ वर्षदेखिमाथिका गैँडालाई स्थानान्तरण गर्दै निकुञ्ज

आठ वर्षदेखिमाथिका गैँडालाई स्थानान्तरण गर्दै निकुञ्ज

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन वटा भाले...

अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने प्रधानमन्त्रीको भनाई

अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने प्रधानमन्त्रीको भनाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा...

बस दुर्घटनाका घाइते भन्छन् : तीव्र गतिकै कारण बस दुर्घटना भयो 

बस दुर्घटनाका घाइते भन्छन् : तीव्र गतिकै कारण बस दुर्घटना भयो 

डम्मर बुढा मगर, ढोरपाटन (बागलुङ) । “सोमबार दिउँसो १२ बजेतिर...