BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    १० लाख मौरी मारिएको भन्दै ६ करोड बढीको क्षतिपूर्ति माग

    संसार न्यूज संवाददाताकार्तिक २०, २०७४

    bee1नर्थ क्यालिफोर्नियामा भएको एक ट्रक दुर्घटनामा १० लाख मौरी मारिएपछि ६ करोड बढी क्षतिपूर्ति माग गरिएको छ ।
    एक रिर्पोटका अनुसार मौरी बोकेर गइरहेको ट्रकले कारलाई बचाउन खोज्दा बाँधमा ठोक्किएर उक्त दुर्घटना भइ १० लाख मौरी मारिएको जनाइएको छ ।

    bee
    मौरी पालक नाथन स्मिथका अनुसार उनले मौरीहरुलाई मोन्टानाबाट क्यालिफोर्निया लिएर जाने क्रममा उक्त दुर्घटना भएको थियो ।

    १२३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad