BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    किन यतिधेरै पठाइएका छन्, आखिर के छ त यो भिडियोमा ?

    संसार न्यूज संवाददाताकार्तिक २२, २०७४

    about vote

    २२ कार्तिक, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकको म्यासेज बक्समा धेरैजनाबाट शेयर भएको छ एउटा भिडियो । “भारतीय अभिनेता राजेश खन्नाले ३० वर्ष पहिले सिनेमामा जे कुरा भनेका थिए आज हाम्रो देशको सन्दर्भमा पनि ………………” भन्ने लाइनसहित शेयर भएको यो भिडियो शायद यहाँहरुको सबैको सन्देश बक्समा पनि पक्कै आएको होला । धेरैजनाबाट आएपछि खोलेर हेरेँ वास्तवमा अहिलेको नेपाली सन्दर्भमा सान्दर्भिक नै छ ।

    यो भिडियोले नेताहरुको आश्वासन कस्ता हुन्छन् ? कसरी भोटको खरिदबिक्री हुन्छ भन्ने यथार्थ कुरा उजागर गरिएको छ । र कस्ता नेता छान्ने भन्ने सन्देश दिएको छ  ।

    ४९० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad