back

तेह्रथुमबाट बार्षिक साढे चार करोडको अदुवा निर्यात

वि.सं.२०७४ कात्तिक २२ बुधवार

255 

shares
NTC AD
Global IME AD

p-gingers२२ कात्तिक, तेह्रथुम । तेह्रथुमबाट आर्थिक वर्ष ०७३÷७४ मा साढे ४ करोड रुपैयाँ भन्दा बढीको अदुवा निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार ४ करोड ७० लाख रुपैयाँ भन्दा बढीको अदुवा जिल्ला बाहिर निर्यात भएको हो ।
परम्परागत रुपमा घरायसी प्रयोजनका लागि मात्र उत्पादन हुँदै आएको अदुवा पछिल्लो समय व्यवसायिक खेती हुन थालेको छ । कृषकहरु व्यवसायिक बनेसँगै उत्पादनमा वृद्धि भएर निकासी समेत हुन थालेको र यसले किसानलाई राम्रो आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमीरेले बताए ।
आव २०७३÷७४ मा २ हजार ७ सय ६६ टन अदुवा निर्यात भएको छ । यसर्ष २ सय ६० हेक्टर जमिनमा लगाइएको अदुवा खेतीबाट ३ हजार ९ सय ५२ टन उत्पादन भएको छ । जुन गत वर्ष भन्दा ६ सय ६६ टनले बढी हो ।  कारोबार दैनिकबाट

वि.सं.२०७४ कात्तिक २२ बुधवार ०३:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

बनियानी । झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको...

अदुवा खेतीबाट आम्दानी बढेपछि  किसानको जीवनस्तरनै परिवर्तन

अदुवा खेतीबाट आम्दानी बढेपछि  किसानको जीवनस्तरनै परिवर्तन

फिक्कल (इलाम) । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको...

असिनापानीले पाक्नै लागेको बालीमा क्षति

असिनापानीले पाक्नै लागेको बालीमा क्षति

महोत्तरी । महोत्तरीमा असिना पानी र हुरीबतास लागेपछि पाक्नै लागेको...

मूल्य घटेपछि अम्रिसो किसान समस्यामा

मूल्य घटेपछि अम्रिसो किसान समस्यामा

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका-२ माकाहाङका किसान उदय सङबाङफेले...

समिचोकको व्यावसायिक स्ट्रबेरीखेती फर्म आकर्षणको केन्द्र बन्दै

समिचोकको व्यावसायिक स्ट्रबेरीखेती फर्म आकर्षणको केन्द्र बन्दै

भरतपुर । चितवनको भरतपुर महानगरपालिका-५ समिचोकमा व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरीखेती...