BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    सनराइज बैंकद्धारा कम्प्यूटर सहयोग

    संसार न्यूज संवाददाताकार्तिक २४, २०७४

    sunrise-bank२४ कात्तिक, काठमाडौं । सनराइज बैंक लिमिटेडले सञ्चालनको दशवर्ष पुगेको अवसरमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कप्युटर वितरण गरेको छ ।

    बैकले डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर उपलब्ध गराएको जनाएको छ ।

    sunrise
    विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजारमा आयोजना गरिएको कार्यक्रममा उक्त कम्प्यूटरहरु बैंकका संचालक समितिका सदस्य ज्योति कुमार बेगानीले विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद कोईरालालाई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा अन्य पदाधिकारीहरुको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।
    सोहि क्रममा विजय स्मारक माध्यमिक विधालयका प्रधानाध्यापक दुर्गाप्रसाद कोईरालाले विद्यालयका बारेमा जानकारी दिनुका साथै बैंकले पु¥याएको सहयोगका लागी कृतज्ञता व्यक्त गरे ।

    ४७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad