back

सनराइज बैंकद्धारा कम्प्यूटर सहयोग

वि.सं.२०७४ कात्तिक २४ शुक्रवार

132 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

sunrise-bank२४ कात्तिक, काठमाडौं । सनराइज बैंक लिमिटेडले सञ्चालनको दशवर्ष पुगेको अवसरमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कप्युटर वितरण गरेको छ ।

बैकले डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर उपलब्ध गराएको जनाएको छ ।

sunrise
विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजारमा आयोजना गरिएको कार्यक्रममा उक्त कम्प्यूटरहरु बैंकका संचालक समितिका सदस्य ज्योति कुमार बेगानीले विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद कोईरालालाई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा अन्य पदाधिकारीहरुको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।
सोहि क्रममा विजय स्मारक माध्यमिक विधालयका प्रधानाध्यापक दुर्गाप्रसाद कोईरालाले विद्यालयका बारेमा जानकारी दिनुका साथै बैंकले पु¥याएको सहयोगका लागी कृतज्ञता व्यक्त गरे ।

वि.सं.२०७४ कात्तिक २४ शुक्रवार ०३:३६ मा प्रकाशित

NABIL bank AD
कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । सुनको भाउले फेरी नयाँ रेर्कड ब्रेक गरेको छ...

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

बनियानी । झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको...