BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    जनता बैंकद्वारा एकैदिन दुई शाखा संचालन

    संसार न्यूज संवाददाताकार्तिक २५, २०७४

    janata-bank-online
    २५ कार्तिक । जनता बैंक नेपाल लिमिटेडले बिहिबार एकैदिन दुई नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकिङ्ग पहुच जनताको आधारभुत तहसम्म पु¥याउने उद्देश्य अनुसार शाखा विस्तारका क्रममा बैंकले सर्लाहीको हरिवनमा र त्रिशुलीको बट्टारमा शाखाको सुभारम्भ गरेको हो ।

    जनता बैंक नेपाल लिमिटेडले पूर्वको ताप्लेजुङ्ग देखि पश्चिमको दार्चुलासम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ८८ शाखा, २६ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ , ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु मार्फत ४ लाख ९० हजार भन्दा बढी ग्राहकलाई सेवा पु¥याउदै आइरहेको छ ।

    ४८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad