BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ७ गते
    Headlines :
    Ad

    बढीले ६१ अर्बको क्षति पुननिर्माणलाई ७३ अर्ब आवश्यक

    संसार न्यूज संवाददाताकार्तिक २८, २०७४

    २८ कात्तिक, काठमाडौं । मुलुकको ताराई क्षेत्रमा यस वर्ष गएको बाढीले ६१अबै रुपैयाँ बराबरको क्षति भएको छ । भने क्षति ग्रस्त संरचना पुननिर्माणका लागि ७३ अबै रुपौयाँ आवश्यक पर्ने देखिएकोे छ । राष्ट्रिय योजना आयोगले गरेको अध्ययनअनुसार बाढीले १८ पजल्ला अति प्रभावित र ३५ जिल्ला कुनै न कुनै रुपमा प्रभावित देखिएको छ । यसमध्ये सबैभन्दा बढी क्षति आवासमा भएको देखिएको योजना आयोगका उपाध्यक्ष डा. स्वार्णिम वाग्लेले जानकारी दिए । हामिले गरेको अध्ययनअनुसार १८ जिल्ला अति प्रभावित र ३५ जिल्ला कुनै न कुनै रुपमा प्रभावित छन, उनले भने । ६० अर्ब ७१ करोड रुपैयाको क्षति भएको छ । भने क्षतिग्रस्त भौतिक संरचनाको मर्मतका लागि ७३ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिन्छ । आजको कारोबार दैनिकबाट

    २९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad