BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    मैत्रीपुर्ण खेलमा इङ्ल्यान्ड र ब्राजिलले गोलरहित बराबरी खेले

    संसार न्यूज संवाददाताकार्तिक २९, २०७४

    engbra141117s-0 २९ कार्तिक  एजेन्सी  । अन्तरास्ट्रीय मैत्रीपुर्ण  खेलमा  इङल्यान्ड र ब्राजिलले गोलरहित बराबरी खेलेका छ्न् ।
    इङल्यान्डको रास्ट्रीय रंगशाला    वेम्ब्लीमा भएको खेलमा दुबै  टोली गोल गर्न चुक्दै बराबरीमा रोकिएका हुन् ।  गोल गर्नको लागि  ब्राजिलले पटक पटक कोसिस गरेतापनी  अधिकांश    युवा टोली  समावेश ईङल्यान्डले ब्राजिललाई  रोक्न सफल भयो   । ब्राजिलका लागि नेयमार, पौलिन्होले गोल गर्ने राम्रा अवसर गुमाएका थिए ।
    घरेलु टोली इङल्यान्डले गत हप्ता जर्मनीसँग समेत गोल रहित बराबरी    खेलेको थियो  ।
    यी दुबै टोली सन २०१८ को विश्वकपको लागि छनोट  भैइसकेका छन् ।

    ७०१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad