BizPati

  • Ad
  • Ad
  • आज : २०७४ मंसिर ९ गते
    Headlines :
    Ad

    चुनावको ‘थ्रेट’ विप्लव समुह, सरकार अन्योलमा

    संसार न्यूज संवाददाताकार्तिक २९, २०७४

    २९ कात्तिक, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधसभा चुनाव सुरक्षाको मुख्य चुनौति नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टी नेकपालाई ठहर गरेपनि कारबाहीको स्पष्ट नीति नबनाउँदा सुरक्षा निकाय आमलमा गरेका छन ।
    स्थानीय तहको चुनावमा पक्राउ गरिएका ३ सय बढी विप्लवका कार्यकर्तालाई प्रंहरीले राजनीतिक दबाबमा निसर्त छाड्नुपरेपछि अहिले कुन मोडलमा जाने भन्ने विषयमा प्रहरीले नेतृत्व रुमल्लिएको छ ।
    स्थानीय तहकै निर्वाचनलाई आधार मानेर केही काँटछाट गरेर बनाइएको ‘एकीकृत सुरक्षा रणनीति’ अनुसार प्रहरी परिचालन भए पनि विप्लवका पछिल्ला गतिविधिका कारण प्रहरी परीचालनमा व्यापकता दिनुपर्ने निष्कर्षमा प्रहरी मुख्यलय पुगेको mछ ।
    चुनावी सुरक्षाको मुख्य चुनौतिबारे सात वटै प्रदेश प्रहरी कार्यालयबाट प्रहरी मुख्यलय बुझाइएका प्रतिवेदन र विप्लवको फे्रिएको कार्यशैलीले प्रहरीले आफ्नो रणनीति परिवर्तन गरेको हो । स्थानीय तहको चुनावमा स्वच्छाले गिरफ्तारी दिएका विप्लवका कार्यकर्ता अहिले भूमिगत छन । आजको अन्नपूर्ण दैनिकबाट

    ३८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad